यसैबीच, संयुक्त राष्ट्रसंघकी मानवअधिकार प्रवक्ता रविना शमदासानीले सबै पक्षलाई सर्वसाधारण र नागरिक पूर्वाधारहरूको रक्षा गर्न आग्रह गरेकी छन्। अगस्टमा लडाइँ चर्किएयता अभिलेख गरिएका सर्वसाधारण हताहतमध्ये ६० प्रतिशतभन्दा बढी महिला र...