मेडिकल कलेजको अडान

शुल्क पुनरावलोकन नभएसम्म विद्यार्थी भर्ना नलिने निजी मेडिकल कलेजको अडान

काठमाडौँ । शिक्षण शुल्क पुनरावलोकन र सिट निर्धारण प्रक्रियामा पारदर्शिता कायम नभएसम्म स्नातक (यूजी) र स्नातकोत्तर (पीजी) तहमा विद्यार्थी भर्ना लिन नसक्ने निजी मेडिकल तथा डेन्टल कलेजहरूले जनाएका छन् ।

धेरै पढिएको