कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मूल्य पारदर्शी बनाउन दैनिक मूल्य सङ्कलन गरी प्रकाशन गर्दै आएको छ। तर समितिले तोकेको मूल्य र त्यहीको थोक बजारमै मूल्य पनि फरक फरक...