त्यस्तै, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण (दोस्रो संशोधन) नियमावली २०८२ स्वीकृत गर्ने, श्याम प्रसाद श्रेष्ठलाई हाल जिल्ला प्रशासन कार्यलय स्याङ्जाको कार्यलय रहेको जग्गाको क्षतिपूर्तिवापत एक करोड रुपैयाँ उपलब्ध गराउने निर्णय भएको...