मुहान भेगतिर खोला केही बेर थुनिएर एक्कासि लेदोसहित फुटेर बाढी आएको हुन सक्ने गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। बाढीले सोही गाउँपालिकाको वडा नम्बर–४ र वडा नम्बर–२...