यसैबीच, विपक्षी दल काङ्ग्रेसका नेता राहुल गान्धीले मंगलबार प्रधानमन्त्री नरेन्द्र मोदीको निवासबाहिर अन्य सांसदहरूसहित धर्ना दिँदै नागरिकहरूलाई सडकमा उत्रिन आह्वान गरे। सरकार र आन्दोलनकारी टोलीबीच भएको वार्ता निष्कर्षविहीन बनेको छ।