प्रणालीको उद्घाटन गर्दै अर्थमन्त्री डा. वाग्लेले भने, "सरकारले अङ्गीकार गरेको सुशासन र छरितो सार्वजनिक सेवा दिने प्रतिबद्धता अनुरूप यो सेवा सुरु गरिएको हो। यसले सीमा क्षेत्रमा पर्यटकले भोग्नुपर्ने सास्ती हटाउनेछ...