बीमा प्राधिकरण

बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी सिफारिस

पदपूर्ति समितिले सुवेदीको नाम सञ्चालक समितिसमक्ष सिफारिस गरेको हो। प्राधिकरणको सञ्चालक समितिले स्वीकृत गरेपछि सुवेदी कार्यकारी निर्देशकमा नियुक्त हुनेछन्। ...

धेरै पढिएको