जिल्ला प्रशासन कार्यलय रौतहटले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक २२ गते ६ः०० बजेदेखि २५ गते ६ः०० बजेसम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएको हो। ...