बलात्कार प्रकरण

बलात्कार प्रकरण : चिकित्सा समुदायद्वारा हड्ताल र विरोध प्रदर्शन

भारतको पश्चिम बंगालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुर्व्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन्।

ताजा समाचार

धेरै पढिएको