फौजी किरा

फौजी किराले नेपालमा पनि मकै नष्ट गर्न थाल्यो

दोलखा जिल्लाको विभिन्न स्थानमा पछिल्लो समय अमेरिकन फौजी किराको जोखिम बढ्दै गएपछि किसान चिन्तित बनेका छन् । तल्लो भूभागमा लगाइएको सो बालीमा दुई महिना पनि बित्न नपाउँदै सो किराले सताउन...