राष्ट्रिय खोज तथा उद्धार निकायले सार्वजनिक गरेको भिडियोमा फेरिबाट बाक्लो कालो धुवाँको मुस्लो निस्किएको र जहाजको अधिकांश भाग आगोको लप्काले ढाकेको दृश्य देखिन्छ। यस्तै सामाजिक सञ्जालमा बाहिरिएका भिडियोहरूमा लाइफ ज्याकेट...