प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड

राष्ट्रसंघको महासभालाई सम्बोधन गरी प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले यस वर्ष दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती...

ताजा समाचार

धेरै पढिएको