प्रधानमन्त्री कार्कीका चुनौती

पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौती : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल

मन्त्रिपरिषद् अपूर्ण रहँदा पनि प्रधानमन्त्री कार्की सक्रिय छिन्। उनले मन्त्रिपरिषद् बैठकमार्फत जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहीद घोषणा गर्दै शहीद परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरिसकेकी छन्। ...