प्रचण्डको निर्देशन

पार्टीप्रतिको सकारात्मक माहोललाई संगठनमा बदल्न प्रचण्डको निर्देशन

अध्यक्ष प्रचण्डले भने, “अब सबै नेता-कार्यकर्ताले गाउँबस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ, पार्टीभित्र आत्मसमीक्षा र आलोचना-आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउनुपर्छ। विगतका कमजोरीको समीक्षा गर्नुपर्ने आवश्यकता छ।” ...