पोखरामा दशैंको लहर

पोखरामा दशैंको लहर :  मुस्ताङदेखी च्याङ्ग्रा भित्र्याइँदै

पोखराका स्थानीयवासी मात्र नभई आसपासका गाउँबस्तिबाट समेत दशैंको किनमेलका लागि मानिसहरू पोखरा झर्ने गर्दछन्। यसरी मुस्ताङबाट च्यांग्रा भित्र्याउँदै, हरिचोकदेखि यम्दी क्षेत्रसम्म पोखरामा दशैंको पूर्ण रौनक देखिएको छ। ...