पाल्पा जिप दुर्घटना

पाल्पा चिउरीवासमा जिप दुर्घटना : तीन जनाको मृत्यु, आठजना घाइते

दुर्घटनामा आठ जना घाइते भएका छन् । घाइतेको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पूर्वी नवलपरासी पठाइएको सूचना अधिकारी चौधरीले बताए । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

ताजा समाचार

धेरै पढिएको