नौजनाको मृत्यु

भीडमा कार जोतिँदा कम्तीमा नौजनाको मृत्यु

सिउल । दक्षिण कोरियाको राजधानी सिउलमा एउटा कार भीडमा जोतिँदा कम्तीमा नौजनाको मृत्यु भएको छ । उक्त दुर्घटना स्थानीय समयानुसार २१ः३० बजे भएको थियो । ...