साउदी ऊर्जा मन्त्रालयका अनुसार, आक्रमणका लागि आएको ड्रोनलाई साउदी वायु रक्षा प्रणालीले आकाशमै नष्ट गरेको थियो। तर, त्यसको भग्नावशेष तल खस्दा आयल फिल्डको परिसरबाहिर रहेको ठेकेदारको गाडीमा आगो लागेको थियो,...