काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी तिहारलाई लक्षित गर्दै आजदेखि सर्वसाधारणलाई सुनको असर्फी तथा चाँदीको मेडालियन बिक्री गर्दै छ । बैंकको टक्सार महाशाखाले आजबाट सर्वसाधारणमा असर्फी र मेडालियन बिक्रीमा राख्ने...