नयाँ मुख्यमन्त्री

आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री

काठमाडौं । दिल्लीको नयाँ मुख्यमन्त्रीको नाम सार्वजनिक भएको छ । आतिशी मार्लेनाले अरविन्द केजरीवालको ठाउँ लिने भएकी छन् । ...