औद्योगिक क्षेत्र व्यवस्था लिमिटेडले सोमबार सार्वजनिक गरेको आधिकारिक बक्यौता सूची अनुसार बालाजु औद्योगिक क्षेत्रभित्र सञ्चालित नेपालकै नाम चलेका बहुराष्ट्रिय कम्पनी तथा स्थापित व्यापारिक घरानाहरू नै सबैभन्दा बढी रकम दबाएर बस्नेको...