काठमाडौं । सुशी, ओकोनोमियाकी, मिसो तह, याकिटोरी, ताकोयाकी । यी जापानी व्यञ्जन हुन् । खानपानको विशिष्ट स्वादले जापानी परिकार विश्वमा छाएको छ । यही स्वाद नेपाली चुलोमा पनि भित्रिसकेको छ...