जन्तर–मन्तर क्षेत्रमा केही दिनदेखि जारी प्रदर्शनका कारण सुरक्षा व्यवस्था कडा पारिएको थियो । दिल्ली प्रहरीले जन्तरमन्तर वरिपरि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो भने प्रदर्शनस्थलमा निगरानी बढाइएको थियो । ...