काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले कर्णाली प्रदेशमा हुन लागेको ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता’ को सफल आयोजनाका लागि शुभकामना व्यक्त गर्दै नागरिकस्तरबाटै साथ र समर्थनको अपेक्षा गरेका छन् । ...