दशैं लक्षित भाडा नियन्त्रण

दशैं लक्षित भाडा नियन्त्रण : आन्तरिक हवाई उडानको उच्चतम भाडादर तोकियो

प्राधिकरणले तोकेको सूचीअनुसार सबैभन्दा बढी भाडा काठमाडौं-धनगढी उडानको १७ हजार ५७९ रुपैयाँ रहेको छ भने सबैभन्दा कम भाडा काठमाडौं-सिमरा उडानको ३ हजार ९७८ रुपैयाँ तोकिएको छ। ...

ताजा समाचार