काठमाडौं । स्थानीय बजारमा खाने तेलको मूल्य घटेको छ । नेपाल खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्यांकले खाने तेलको मूल्य घटेको देखाएको हो । ...