तर, परीक्षामा धाँधलीजस्तो गम्भीर मुद्दामा प्रहरीले ढिलासुस्ती र गुप्तता अपनाएको भन्दै स्थानीय मिडियाले प्रहरीलाई कटघरेमा उभ्याएका छन्। प्रहरी नेताको दबाबमा परीक्षार्थीलाई छोड्ने तयारीमा रहेको आशंका गरिएको छ। ...