‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरू माइतीघरबाट पक्राउ

‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरू माइतीघरबाट पक्राउ

काठमाडाैं। माइतीघर मण्डलामा ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। गत भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेका थिए।

तर प्रहरी प्रशासनले अनुमति बिना सार्वजनिक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो।

 

छुटाउनुभयो कि ?