ट्रम्पको टिप्पणी

ट्रम्पको टिप्पणी : ह्यारिसले चुनाव जितिन् भने तेस्रो विश्वयुद्ध हुने सम्भावना छ

काठमाडौँ । बुधबार करिब ९० मिनेटसम्म चलेको राष्ट्रपतीय बहसमा कमला ह्यारिस र ट्रम्पले एकअर्काको नीतिको चर्को आलोचना गरेका छन्। 'द एबीसी न्यूज प्रेसिडेन्सियल डिबेटुको समापनमा ह्यारिसले अमेरिकाको भविष्यबारे आफू र...