अध्यक्ष माधव कुमार नेपालको मनोमानीपूर्ण कार्यशैली र अहंकारी व्यवहारका कारण पार्टी विघटनउन्मुख भएको असन्तुष्ट समूहका नेताहरुको निष्कर्ष रहेको छ । अध्यक्ष नेपालले पार्टी भित्रभित्रै नेकपा (माओवादी केन्द्र) लाई बुझाउने तयारी...