जाहेरी तामेलीमा

ओली, लेखक, बालेन र सुदनविरुद्धका जाहेरी तामेलीमा

जिल्ला प्रहरी परिसर, काठमाडौंमा गत २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको घटनालाई लिएर परेका जाहेरीहरू तामेलीमा राख्ने निर्णय भएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । ...