आयोगले यही असोज २८ गते सो पार्टीको दल दर्ताको निवेदन, विधान, झण्डा, निर्वाचन चिन्हसहितका विवरणलाई आफ्नो अभिलेखमा समावेश गर्ने निर्णय गरेको जनाएको हो । सो पार्टीको अध्यक्षमा दीपककुमार साह रहेका...