घनाबस्तीमा निगमको डिपो

घनाबस्तीमा निगमको डिपो, स्थानीयद्वारा तत्काल स्थानान्तरणको माग

धनगढीस्थित डिपोको लोडिङ क्षमता कम हुँदा टयांकरमा तेल भर्न समस्या परिरहेको नेपाल पेट्रोलियम डिलर्स एशोसियसन, सुदूरपश्चिम प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष जीयालाल आचार्य बताउँछन्। उनले भण्डारण क्षमता बढाउनाका साथै अहिलेको डिपोलाई...

ताजा समाचार

धेरै पढिएको