यसअघि अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलसमेत रहेका अडानीका वकिल रोबर्ट गिफ्राले अप्रिलमा न्याय मन्त्रालयका अधिकारीसँग आरोप हटाइएमा अडानीले अमेरिकी अर्थतन्त्रमा १० अर्ब अमेरिकी डलर लगानी गर्न इच्छुक रहेको...