वि.सं. २०८० असोज अघिसम्म उपल्लो मुस्ताङका स्थानीयका लागि मात्र खुला गरिएको कोरलानाकालाई नेपाल सरकारले गत वर्षको भदौ ३१ गतेदेखि व्यावसायिक वैकल्पिक निकासी-पैठारी नाकाका रूपमा पूर्ण रूपमा सञ्चालनमा ल्याएको थियो। गत...