काठमाडाैँ । गत शुक्रबार पत्रकारहरूमाथि प्रहरीले गरेको धरपकडपछि सरकारको आलोचना भइरहेको छ । धेरैले सरकारकै निर्देशनमा पत्रकारहरूमाथि धरपकड गराइएको भन्दै आलोचना र विरोध गरिरहेका छन् । ...