कांग्रेस संस्थापन पक्षको भेला

कांग्रेस संस्थापन पक्षको भेलाः अहिले चुनाव केन्द्रीत हुने, महाधिवेशन वैशाखमा गर्ने

बैठकमा संस्थापन पक्षका पदाधिकारी, पूर्व पदाधिकारीसहित करिब ७०/७५ जनाको सहभागिता रहेको थियो । बैठकले पार्टी अहिले महाधिवेशनभन्दा पनि चुनावमा केन्द्रित हुनुपर्ने निष्कर्ष निकाको बताइएको छ । ...

ताजा समाचार