पूर्वाधारतर्फ सरकारले विगतका अधुरा र असफल मानिएका योजनाहरूलाई नै बढी जोड दिएको छ। सुर्खेत विमानस्थल विस्तार, प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने र निर्माणाधीन प्रादेशिक रङ्गशाला जस्ता लामो समयदेखि अलपत्र...