उद्योग मन्त्रालयको अपिल

उद्योग मन्त्रालयको अपिल : १५ दिन पुग्ने ग्यास छ भने अनावश्यक लाइनमा नबस्न आग्रह

ग्यास अभावको बहाना बनाएर कालोबजारी, कृत्रिम अभाव तथा अनियमितता गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने सचिवालयले चेतावनी दिएको छ। ...

ताजा समाचार

धेरै पढिएको