उखु किसान

उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने

यसअघि उखु किसानहरुले प्रतिक्विन्टल ७० प्रोत्साहन स्वरुप पाउँदै आएका थिए। कृषि मन्त्रालयले उखु किसानलाई यतिनै रकम उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको भएपनि मुलुकको आर्थिक अवस्था, आवश्यकताका आधारमा ३५ उपलब्ध गराउने...

धेरै पढिएको