पूर्व सैनिक कमान्डर आइसेनकोटलाई लेबनानस्थित हिजबुल्लाहविरुद्ध कडा सैन्य रणनीतिको रूपमा परिचित ‘दहिया सिद्धान्त’ विकास गर्ने श्रेय समेत दिइन्छ। उक्त सिद्धान्तले इजरायली भूभागमा आक्रमण भएमा शत्रुपक्षका पूर्वाधार र जनघनत्व भएका सम्पूर्ण...