यस क्रममा बुद्ध एयरले धनगढी उडानमा १ हजार २०० रुपैयाँ, सुर्खेत र नेपालगञ्जमा १ हजार रुपैयाँ, भद्रपुरमा ८०० रुपैयाँ तथा भैरहवामा ६५० रुपैयाँसम्मको छुट उपलब्ध गराइरहेको छ। साथै कम्पनीले माइलेज...