“आत्महत्या दुरुत्साहनमा अनुसन्धानका लागि मृतकका श्रीमान्सहित सासूससुरालाई अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं”, प्रहरी नायब उपरीक्षक बोहराले भने। उनका अनुसार मृतक भट्टका श्रीमान् पवनलाई आइतबार...