विशेष गरी जङ्क फुड र पेय पदार्थमा सरकारले ठूलो कर वृद्धि गरेको छ। कुरकुरे, कुरमुरे, लेज र चिजबल जस्ता उत्पादनमा यसअघि लाग्दै आएको प्रतिकिलो २० रुपैयाँ अन्तःशुल्कमा भारी वृद्धि गर्दै...