आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको सिरिजको यस खेलमा नेपालले दिएको २६४ रनको लक्ष्य पछाएको ओमानले४० ओभरमा अल आउट हुदै केवल १५० रन मात्र बनाएको थियो। ...