दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख दिवस जिसीले जानकारी दिए। उनका अनुसार सोही घटनामा २४ जना घाइते भएका छन्। घाइते मध्ये चार जनाको अवस्था गम्भीर...