अत्याधिक गर्मी

अत्याधिक गर्मीको कारण  मृत्यु हुनेकाे  संख्या १३० पुग्यो, तापमान ४९.५ डिग्री सेल्सियस रेकर्ड

ओटावारबीबीसी । अहिलेसम्मकै उखरमाउलो गर्मीको कारण क्यानडामा दर्जनौं मानिसको मृत्यु भएको छ । भ्यानकुभर प्रहरीका अनुसार शुक्रबारयता सो क्षेत्रमा गर्मीकै कारण १३० जनाभन्दा बढीले ज्यान गुमाएका छन् । ...

ताजा समाचार

धेरै पढिएको