#भारतमा

भारतमा लोकसभाको अन्तिम चरणको मतदान आज

निर्वाचन आयोगका अनुसार सातौं चरणको निर्वाचनमा ९०४ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। जसमध्ये ८०९ पुरुष र ९५ महिला उम्मेदवार छन्। ५४२ लोकसभा सीटहरूको छैटौं चरणसम्म ४८५ सीटको लागि मतदान भइसकेको छ...

धेरै पढिएको