सात सालको राजनीतिक परिवर्तनदेखि दुई दशक अगाडिको शान्ति प्रक्रियासम्म भारतको प्रभाव पर्दै आएको भन्दै उनले यस विषयमा पनि यदि भारतभित्रै कुनै परिवर्तन भए मात्र नेपालमा असर पर्ने बताए। ...